मूभी हब – Nepal Press
मूभी हब

‘मूभी हब’को यात्रामा चितवन

चितवन । भरतपुर–१२ का निगम श्रेष्ठ चलचित्र निर्देशक हुन् । उनले छड्के, लालपुर्जा जस्ता चलचित्र निर्देशन गरेका छन् । ‘लुट’मा उनी मुख्य सहायक निर्देशक थिए । उनले फरक शैलीका चलचित्रमा मिहेनत गरे । सन् २००८ मा फिल्मसम्बन्धी पढ्न भारत जाने तयारीमा थिए । पछि काठमाडौंमै अस्कार कलेजमा फिल्म स्क्रिप्ट...