माेटरसाइकल दुर्घटना – Nepal Press
माेटरसाइकल दुर्घटना

मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु, दुईजना गम्भीर घाइते

कैलाली । धनगढीमा मोटरसाइकलले दुईवटा साइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । आइतबार साँझ से ५ प २७७१ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट साइकल यात्री कैलाली भजनी नगरपालिका–१ का साधुराम डगौराको मृत्यु भएको जिल्ला प्रहरी...