माधव पक्ष कार्यदल – Nepal Press
माधव पक्ष कार्यदल

माधवपक्षीय कार्यदलका नेताबीच १० बुँदेबारे छलफल, संयुक्त बैठकका लागि रावलले गरे नेम्वाङलाई आग्रह

सर्वोच्चको आदेशसँगै १० बुँदे सहमति भाँडिनसक्नेप्रति चिन्तित बनेका नेपाल पक्षका कार्यदल सदस्यले यसलाई जोगाउनुपर्ने भन्दै अग्रसरता लिएका छन् । त्यसकै लागि आज राजधानीको एक होटेलमा बसेर उनीहरूले दुवै पक्षको सिंगो कार्यदलको बैठक बसाउन जोड गर्ने निष्कर्ष निकालेका छन् ।