मातृका यादव – Nepal Press
मातृका यादव

ओलीको स्वास्थ्यलाई लिएर संसदमा एमाले र माओवादी आरोप-प्रत्यारोप (भिडियो)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वाथ्य अवस्थालाई लिएर सदनमा एमाले र माओवादी सांसदबीच आरोप-प्रत्यारोप भएको छ । नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले ओलीको स्वाथ्यलाई लिएर टिप्पणी गरेपछि प्रनिधिसभाको बिहीबारको बैठकमा विवाद भएको हो । यादवको टिप्पणीमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले...