माओवादी विधान – Nepal Press
माओवादी विधान

विधानबाट साम्यवाद र वर्गसंघर्ष हटाउन निर्वाचन आयोगको निर्देशनप्रति माओवादीको आपत्ति

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टी विधानमा अनधिकृत हस्तक्षेप गरेको भन्दै निर्वाचन आयोगको निर्देशनप्रति आपत्ति जनाएको छ । आयोगले माओवादी विधानमा साम्यवाद र वर्ग संघर्ष राखिनु संविधानविपरीत भएको भन्दै त्यसलाई सच्याउन निर्देशन दिएको थियो । ‘निर्वाचन आयोगले विचारको आधारमा पार्टी गठन गर्ने संविधानको भावनाविपरीत पार्टीको विधानमा केही...