महाधिवेशन आयोजक कमीटी बैठक – Nepal Press
महाधिवेशन आयोजक कमीटी बैठक

एमाले बैठकमा ओलीको ब्रिफिङ- मैले लेनिनको शैली अपनाएँ, तर अर्को पक्षले एकता चाहेन

'अहिले पनि केही व्यक्तिहरू अराजक ढंगले लाग्ने । पार्टीकै नेताहरूविरुद्ध विषबमन गर्ने । सरकारको आलोचना गर्ने । आन्दोलनका इमान्दार पंक्तिलाई बदनाम गराउने समाप्त गर्ने हिसाबले लागेका छन । एमाले खोस्ने हिसाबले कोही आएको छ भने त्यो सम्भव छैन, अब यो पार्टीले हिजोबाट नयाँ उचाइ लिएको छ ।'