मनमोहन अधिकारी – Nepal Press
मनमोहन अधिकारी

ज्येष्ठ नागरिकले सधैं सम्झिरहने एक नेता

संघीयता कार्यान्वयन हुनुअघि सामाजिक सुरक्षा भत्ता सचिवले वडा कार्यालय अथवा टोल–टोल पुगेर वितरण गर्ने गरेको सम्झँदै संघीयता कार्यान्वयनमा आएसँगै पारदर्शिताका लागि सरकारले बैंकिङ प्रणालीमार्फत वितरण गर्न अनिवार्य गरेपछि सास्ती भएको ज्येष्ठ नागरिकको गुनासो छ ।