मनकामना मन्दिर – Nepal Press
मनकामना मन्दिर

मनकामना मन्दिर वैशाख मसान्तसम्मका लागि बन्द

काठमाडौं । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर वैशाख मसान्तसम्मका लागि बन्द भएको छ । कोभिड-१९ संक्रमण फैलिएसँगै गोरखा जिल्ला प्रशासनले आज (बुधबार)बाट लागू हुने गरी बन्द गरिएको गोरखा जिल्ला साहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिए । उनका अनुसार कोरोना भाइरस बढेकाले मनकामना मन्दिरमा पूजा तथा दर्शन...