मंगलग्रह – Nepal Press
मंगलग्रह

मंगल सतहमा अवतरण गर्नुअघि चिनियाँ यानले झ्याल खोल्यो, दुईसाताभित्र ल्यान्डिङ तयारी

बेइजिङ । मंगलग्रहको कक्षलाई परिक्रमा गरिरहेको चिनियाँ यान तियानवेन-१ आगामी दुई साताभित्र सतहमा अवतरण गर्ने भएको छ । ग्लोबल टाइम्सका अनुसार यो स्पेसक्राफ्टले गएराति अतवरणका लागि झ्याल खुला गरेको छ । मंगलको दक्षिण ध्रुवस्थित युटोपिया प्लानिसियामा उक्त यानले अवतरण गर्ने जनाइएको छ । ‘अर्बिटिङ, ल्यान्डिङ र रोभिङ’ मिसन लिएर...