भारतीय क्रिकेटर – Nepal Press
भारतीय क्रिकेटर

भारतीय क्रिकेटर शिखर धवनले पत्नीसँग गरे डिभोर्स

काठमाडौं । भारतीय क्रिकेटर शिखर धवनले पत्नी आयषा मुखर्जीसँग सम्वन्धविच्छेद गरेका छन् । विवाहको ९ वर्षपछि उनीहरु औपचारिकरुपमा अलग्गिएका हुन् । आयषाले सामाजिक सञ्जलमा आफूहरुको सम्वन्धविच्छेदबारे औपचारिक पुष्टि गरेकी छन् । धवनको तर्फबाट भने कुनै पनि स्टेटमेन्ट आएको छैन । आयशाले आफ्नो दोस्रोपटक डिभोर्स भएको उल्लेख गरेकी छन् ।...