बैंकिङ समूह – Nepal Press
बैंकिङ समूह

सेयर बजारमा बैंकिङ समूह हावी, नेप्से ५४ अंकले बढ्यो

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ५४.३१ अंकले बढ्दै ३०५८.६४ विन्दुमा पुगेको छ । यो परिसूचक अहिलेसम्मकै उच्च अंक हो । आज धेरै दिनपछि कारोबार रकम बढ्दै १४ अर्बमाथि पुगेको छ । यसअघि गत असार १ गते १६ अर्ब ५२ करोड कारोबार भएको थियो । आज ४...