बिस्तारित मन्त्रिपरिषद् – Nepal Press
बिस्तारित मन्त्रिपरिषद्

को को बन्दैछन् मन्त्री ? थपिनेमा दुई तिहाइ पूर्व माओवादी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले ८ जना नयाँ अनुहार थपेर मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका छन् । विस्तारित मन्त्रिपरिषदमा पूर्व माओवादीतर्फका धेरैलाई समेट्न लागिएको बालुवाटार स्रोतले जनाएको छ । पूर्व माओवादीबाट टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दावा तामाङ मन्त्रीको सूचीमा छन् । त्यस्तै पूर्व एमालेबाट...