बिदेशी मदिरा – Nepal Press
बिदेशी मदिरा

एयरपोर्टमा जफत गरिएका विदेशी मदिरा कहाँ जान्छ ? कसले खान्छ ?

कानून अनुसार एक जनाले एक लिटरभन्दा बढी रक्सी विदेशबाट ल्याउन पाइँदैन । एयरपोर्ट भन्सारमा यसरी रक्सी बरामद हुनु नौलो घटना होइन । तर, यसरी बरामद गरिएको रक्सी कहाँ जान्छ र कसको पेटमा पुग्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ ।