बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरी – Nepal Press
बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरी

नीति तथा योजनालाई कार्यान्वयन गराउनु मेराे पहिलो प्राथमिकता: मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले सरकारले यसअघि नै बनाएका नीति तथा योजनालाई कार्यान्वयन गर्नु आफ्नो प्राथमिकता रहेको बताएकी छन् । आइतबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री चौधरीले सरकारले बनाएका नीति तथा योजना जुन कार्यान्वयन हुन सकेका छैनन् । ति कार्यान्वयन हुन नसकेका कामहरुलाई कार्यन्वयन...