बाबु छोराको मृत्यु – Nepal Press
बाबु छोराको मृत्यु

दुर्घटनामा परेर धादिङमा बाबु छोराको मृत्यु

धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ मा पर्ने पृथ्वीराजमार्गमा मोटरसाइकल दुर्घटना परेर बाबु छोरा गरी दुइ जनाको मृत्यु भएको छ । राजमार्गको चारकिला एभरेष्ट पम्प नजिकै भएको दुर्घटनामा दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो । दुर्घटनामा परि धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ६०...