बाढीपीडित चेपाङ – Nepal Press
बाढीपीडित चेपाङ

ज्यानबाहेक सबै बगायो, अब ज्यान चाहिँ कसरी बँचाउने ? (भिडियोसहित)

चितवन । कालिका–१० तीनदोभानका बुद्ध चेपाङको परिवार नदी किनारमा बनाएको बाख्रा खोरमा बस्छन् । मजवाङ खोलाले असार १७ गते एकाबिहानै घर, गोठ बगापछि उनी बाख्राको खोरमा बस्न थालेका हुन् । उनको पाँचजनाको परिवार खोरमा रात कटाइरहेका छन् । २० बोरा जति धान फल्ने करिब एक विघा जग्गा पनि बाढी...