बर्दिया कांग्रेस – Nepal Press
बर्दिया कांग्रेस

बर्दिया कांग्रेसको सभापतिमा संस्थापन पक्षका राठौर विजयी

बर्दिया । नेपाली कांग्रेस बर्दियाको सभापतिमा अरुणप्रकाश सिंह राठौर निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी भुवनेश्वर चौधरीलाई २०२ मतान्तरले पराजित गर्दै संस्थापन पक्षका राठौर सभापतिमा निर्वाचित भएका हुन् । राठौरले ८ सय ८० मत र चौधरीले ६ सय ७८ मत पाए । बर्दियामा एक हजार ५ सय ७८ मत खसेको...