फ्रेन्च ओपन टेनिस – Nepal Press
फ्रेन्च ओपन टेनिस

नाडाल १४औं पटक फ्रेन्च ओपन च्याम्पियन

काठमाडौं । विश्व वरियताको पाँचौं स्थानका राफेल नाडालले वर्षको दोस्रो ग्रान्डस्लाम फ्रेन्च ओपनको उपाधि जितेका छन् । आइतबार पेरिसमा सम्पन्न फाइनलमा नर्वेजियन खेलाडी कास्पर रुडलाई ६–३, ६–३, ६–० को सोझो सेटमा पराजित गर्दै नाडाल १४औं पटक फ्रेन्च ओपन च्याम्पियन बनेका हुन् । नाडालले जितेको यो २२औं  ग्रान्डस्लाम हो ।...