फोहोर उपहार – Nepal Press
फोहोर उपहार

सडकमा थुप्रिएको फोहोर काठमाडौंका मेयरलाई ‘उपहार’ (तस्बिरहरू)

काठमाडौं । केही सातादेखि चोकचोकमा थुप्रिएको फोहोरको डंगुर नउठाएपछि चाँडो फोहोर उठाएर सफाइमा ध्यान दिन काठमाडौं महानगरपालिकालाई दबाब बढ्न थालेको छ । लगातारको झरीले फोहोर कुहिँदा दुर्गन्धसमेत फैलिएको छ । युथ कांग्रेस नेपाल नामक संस्थाको आव्हानमा फोहोर उठाउन ध्यानाकर्षण गराउँदै  विरोधमा काठमाडौं महानगरपालिकाको मुख्य गेटमा फोहोर फ्याँकिएको छ ।...