फिल्म सत्यम – Nepal Press
फिल्म सत्यम

राजेश र अनुपपछि पल शाह पनि ‘सत्यम’मा अनुबन्धित

काठमाण्डौ। अभिनेता पल शाह पनि फिल्म ‘सत्यम’मा अनुबन्धित भएका छन् । राजेश हमाल र अनुपविक्रम शाहीपछि पल फिल्ममा जोडिएका हुन् । कथावस्तु र भूमिका मनपरेपछि पलले फिल्म साइन्ड गरेको निर्माता रेशम सापकोटाले जानकारी दिए । पलको प्रवेशसँगै सत्यम लाइनअपले लगभग पूर्णता प्राप्त गरेको छ । हमाललाई आफ्नो आदर्श मान्ने...