प्रधानमन्त्री जवाफ – Nepal Press
प्रधानमन्त्री जवाफ

प्रधानमन्त्रीको जवाफ- देउवाको माग पूरा भए पञ्चायती निर्दलीयता ब्युँतिन्छ (पूर्णपाठ)

प्रधानमन्त्रीले विपक्षीको माग पूरा भयो भने एमाले सत्तापक्ष हुने वा प्रमुख प्रतिपक्षी दल हुने भन्ने प्रश्न समेत अदालतसमक्ष उठाएका छन् ।