प्रदेशसभा वैठक – Nepal Press
प्रदेशसभा वैठक

प्रदेश २ को प्रदेशसभा बैठकमा आज बजेटमाथि छलफल हुने

जनकपुरधाम । लगातार दुई पटक स्थगित भएको प्रदेश २ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा असार १ मा प्रस्तुत गरिएको अगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ । प्रतिपक्षी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरुले क्षेत्र विकास कोषको रकम बढाउन गरेको मागमा सहमती नजुट्दा र...