‘प्रतिगमन’को विरोध – Nepal Press
‘प्रतिगमन’को विरोध

ओलीको प्रतिमामाथि जुत्ता हान्दै ‘प्रतिगमन’ को विरोध

प्रचण्ड-माधव समर्थित अनेरास्ववियूका कार्यकर्ताले नारायणहिटी अगाडि ‘प्रतिगमनको विरोध’ मा जुत्ता हानेर प्रदर्शन गरेका छन् ।