पोस्ट कोभिड प्याकेज – Nepal Press
पोस्ट कोभिड प्याकेज

नर्भिक अस्पतालद्वारा सस्तो दरको ‘पोस्ट कोभिड प्याकेज’को घोषणा

काठमाडौं । पछिल्ला दिनमा नेपालमा कोभिड-१९ को पीसीआर रिपोर्ट नेगेटिभ आएपछि पनि ज्यान गुमाउनेहरुको संख्या बढ्न थालेको छ । कोभिड निको भइसकेपछि पनि देखापर्ने स्वास्थ्य समस्याका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नर्भिक इन्टरनेशनल हस्पिटलले सस्तो दरको ‘पोस्ट कोभिड प्याकेज’को घोषणा गरेको छ । अस्पतालले कोभिडपछिका स्वास्थ्य समस्या...