पोर्नस्टार मिया खलिफा – Nepal Press
पोर्नस्टार मिया खलिफा

पोर्नस्टार मिया खलिफा पनि किसान प्रदर्शनको पक्षमा, भारत सरकार असन्तुष्ट

काठमाडौं । पोर्नस्टार मिया खलिफाले पनि भारतीय किसानको पक्षमा समर्थन जनाएकी छिन् । दिल्लीमा इन्टरनेट सेवा बन्द गरेर सरकारले मानवअधिकार उल्लंघन गरेको आरोप खलिफाले लगाएकी छिन् । सामाजिक संजाल ट्वीटरमार्फत खलिफाले किसान प्रदर्शनका दुई तस्विर सेयर गर्दै आफू किसानको पक्षमा उभिने उल्लेख गरेकी छिन् । हलिउड गायिका रिहाना, कमला...