पुष्पलाल अर्थात मध्यपहाडी राजमार्ग – Nepal Press
पुष्पलाल अर्थात मध्यपहाडी राजमार्ग

पुष्पलाल राजमार्ग आयोजनाका प्रमुख र ठेकेदारसहित पाँच जना बिरुद्ध भ्रष्टाचारको मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्पलाल अर्थात मध्यपहाडी राजमार्ग योजना धुलिखेल, काभ्रेपलाञ्‍चोकका तत्कालीन योजना प्रमुखसहित पाँच जना बिरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको एक खण्डको ठेक्कामा अनियमितता भएको आरोपमा मंगलबार अख्तियारले मध्यपहाडी लोकमार्ग योजना धुलिखेल कार्यालयका तत्कालिन योजना प्रमुख विजय चापागाईं, ठेकेदार रवि...