पुनर्कर्जा सम्बन्धी कार्यविधि २०७७ – Nepal Press
पुनर्कर्जा सम्बन्धी कार्यविधि २०७७

इन्टरनेट सेवाप्रदायकलगायत थप ३ क्षेत्रले राष्ट्रबैंकको पुनर्कर्जा लिन पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा सम्बन्धी कार्यविधि २०७७ लाई तेस्रो संशोधनमार्फत तीन क्षेत्रलाई लाभग्राहीको सूचीमा थपेको छ । महामारीजन्य रोगका लागि खोप उत्पादन गर्ने उद्योग, इन्टरनेट सेवा प्रदायक र विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन निर्माणका लागि समेत पुनर्कर्जा उपलव्ध हुने गरी कार्यविधि संशोधन गरिएको हो । यसअघि लघु,...