पीएसएल – Nepal Press
पीएसएल

पाकिस्तान सुपर लिगमा सन्दीपसहित ११ नेपाली खेलाडी बिकेनन्

काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) २०२२ को आइतबार सम्पन्न ड्राफ्टमा लेग स्पिनर सन्दीप लामिछानेसहित ११ नेपाली खेलाडी अनुबन्धन भएनन् । सन्दीप लगातार तेस्रो पटक पीएसएलमा अनुबन्ध हुन असफल भएका हुन् । ड्राफ्टमा प्लाटिनम क्याटगोरीमा रहेका सन्दीपलाई कुनै पनि टोलीले अनुबन्ध गरेन । यस्तै, विकेटकिपर ब्याट्समेन विनोद भण्डारी गोल्ड...