पदम नेपाली – Nepal Press
पदम नेपाली

दलित संघका पूर्व केन्द्रीय सदस्य नेपालीद्वारा पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । दलित संघका पूर्व केन्द्रीय सदस्य युवा नेता पदम नेपालीले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपालीले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य (समावेशी दलिततर्फ) उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेपाली यसअघि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको केन्द्रीय...