पञ्चपुरी- ३ – Nepal Press
पञ्चपुरी- ३

पञ्चपुरी- ३ को वडाअध्यक्षमा दुईजनाको बराबर मत, गोलाप्रथा गर्न मानेनन् उम्मेदवारले

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षका दुई उम्मेदवारको मत बराबर आएको छ । मतदान अधिकृतले गोलाप्रथा गरेर विजयी छान्ने प्रयास गरे पनि अहिलेसम्म सहमति हुन सकेको छैन । यहाँ कांग्रेसका उम्मेदवार चन्द्रवीर रावत र एमालेका उम्मेदवार बलबहादुर रोकाय दुवैले ६७३ मत पाएका छन् । पञ्चपुरी नगरपालिकाका निर्वाचन अधिकृत...