न्हुछेकाजी महर्जन – Nepal Press
न्हुछेकाजी महर्जन

काठमाडौंको १८ नम्बर वडामा एमालेको प्यानलै विजयी

काठमाडौं । काठमाडौं महानगर– १८ को वडाध्यक्षमा नेकपा एमालेका न्हुछेकाजी महर्जन विजयी भएका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका राजन महर्जनको भन्दा करिब दोब्बर मत ल्याएर उनी वडाध्यक्षमा निर्वाचित भएका हुन् । यस वडामा महर्जनसहित एमालेको प्यानलै निर्वाचित भएको छ । न्हुछेकाजीले १२९३ मत पाए भने कांग्रेसका राजन ७७१ मा...