नेपाल पुनर्बीमा कम्पनी – Nepal Press
नेपाल पुनर्बीमा कम्पनी

नेपाल पुनर्बीमा कम्पनीद्वारा २० प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश घोषणा गरेको हो । जसमध्ये कम्पनीले १६.५ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश ‘कर प्रयोजन’ का लागि छ । नेपाल सरकार र नियामक बीमा समितिले...