नेपाली महिला राष्ट्रिय टोली – Nepal Press
नेपाली महिला राष्ट्रिय टोली

मौका सदुपयोग गर्न महिला राष्ट्रिय फुटबल टोली तयार

काठमाडौं । दक्षिण एसियाली स्तरका प्रतियोगितामा खेल्दै आएको नेपाली महिला राष्ट्रिय टोलीले असोजमा एएफसी महिला एसियन कप–२०२२ छनोट खेल्दै छ । दक्षिण एसिया बाहेक विरलै मात्र अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली टोलीले छनोट खेललाई अनुभव सगाल्ने सुनौलो मौकाको रुपमा लिएको छ । बलिया प्रतिद्वन्द्वी भएपनि राम्रा नतिजाका लागि खेल्ने लक्ष्यका...