नेपाली भूमि – Nepal Press
नेपाली भूमि

नेपाली भूमि मिचेको भन्दै लोसपाका युवाले गरे चीनविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी निकट विद्यार्थी संगठनले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । लोकतान्त्रिक युवा संघ केन्द्रिय समितिले आज माइतीघरमा नेपाली भूमी मिचेको भन्दै विरोध प्रर्दशन गरेका हुन् ।चीनद्वारा नेपाली भूमि अतिक्रमण सम्बन्धी छानविन समितिको रिपोर्ट सार्वजनिक गर्न माग गरेका छन् । साथै...