नेपाली भूमि मिचेको भन्दै लोसपाका युवाले गरे चीनविरुद्ध प्रदर्शन (तस्बिरहरू) – Nepal Press

नेपाली भूमि मिचेको भन्दै लोसपाका युवाले गरे चीनविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी निकट विद्यार्थी संगठनले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

लोकतान्त्रिक युवा संघ केन्द्रिय समितिले आज माइतीघरमा नेपाली भूमी मिचेको भन्दै विरोध प्रर्दशन गरेका हुन् ।चीनद्वारा नेपाली भूमि अतिक्रमण सम्बन्धी छानविन समितिको रिपोर्ट सार्वजनिक गर्न माग गरेका छन् ।

साथै कोरोना महामारीका कारण स्वदेश फर्केर जान नपाएका चीनमा चिकित्साशास्त्रलगायतका विषय पढिरहेका नेपाली विद्यार्थीको विषयमा पनि उनीहरुले ध्यानाकर्षण गराएका छन् ।

तस्विरहरु: गाैरव र अभिषेक लम्साल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर