नेपालविरुद्ध मलेसिया – Nepal Press
नेपालविरुद्ध मलेसिया

विश्वकप एसिया छनोट: नेपाल र मलेसिया भिड्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकपको एसियाली छनोटमा आज नेपाली राष्ट्रिय महिला टोलीले मलेसियासँग खेल्दै छ । नेपाली समयअनुसार ११:१५ बजे आईसीसी एकेडेमी दुबईमा सुरु हुने खेलमा नेपाल लगातार तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिने छ । नेपाल पहिलो खेलमा हङ्कङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई...