नेचर गाइड – Nepal Press
नेचर गाइड

चितवनका नेचर गाइडद्वारा पेशागत सुरक्षाको माग

चितवन । नेचर गाइड एशोसियसन चितवनले कोरोना विरुद्धको खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएकाे छ । सौराहामा पत्रकार सम्मेलन गर्दै एशोसियसनले फ्रन्टलाइनमा बसेर पर्यटन प्रवर्धनमा क्रियाशील हुने भएकाले खोपको व्यवस्था गर्न माग गरेको हो । अध्यक्ष राजेन्द्र धामीले ४ बुँदे मागहरु राखे । उनका अनुसार नेचर गाइडहरुलाई कोभिड विरुद्ध...