निलकाजी शाक्य – Nepal Press
निलकाजी शाक्य

कांग्रेस अधिवेशन : ३०० मत गन्दा नीलकाजीको २२० मत

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगर कार्यसमितिको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको ३०० मत गणना सकिएको छ । अहिलेसम्मको नतिजाअनुसार सभापतिमा नीलकाजी शाक्यको अग्रता कायमै छ । शाक्यले २२० मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितको ८० मत छ । राष्ट्रियसभा गृहमा काठमाडौं महानगरको मतगणना भइरहेको छ...