नयाँ नाेट – Nepal Press
नयाँ नाेट

दसैंमा सटही हुन्छ ५५ अर्बको नयाँ नोट ! नोट बिगार्नेलाई जेल र जरिवाना

नेपालमा असावधानीपूर्वक नोटको प्रयोग कानूनी रुपमा दण्डित छ । मुुलकी अपराध संहिता २०७४ ले नोटमा फोहोर गर्ने जथाभावी कोरमेट गर्नेलाई ३ महिना जेल र ५ हजार जरिवानाको व्यवस्था गरेको छ ।