ध्यानाकर्षण पत्र – Nepal Press
ध्यानाकर्षण पत्र

देउवालाई युवा नेताहरूको चेतावनी – महाधिवेशन सुनिश्चित नभए देशभर आन्दोलन

सबल कांग्रेस निर्माणका लागि युवा अभियानका प्रतिनिधिहरूले आज कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति शेरबहादुर देउवालाई ३ बुँदे ध्यानाकर्षण पत्रमार्फत चेतावनी दिएका छन् ।