धरान एमाले – Nepal Press
धरान एमाले

एमाले अधिवेशन : धरानका २२ वडामै सर्वसम्मत (नामावलीसहित)

इटहरी । धरान उपमहानगरका २० वडामै एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ । यस्तै स्थानीय तहका २० वडा बाहेकका एमालेका दुई शाखा वडामा समेत सर्वसम्मत भएको छ । यी हुन् धरानका एमालेका २२ वार्डअध्यक्षहरु :- १. कृष्ण शाह २. रमेश राई ३. सुयोग पाख्रिन ४. दोर्ण कट्‍वाल ५. विजय...