दोधरा चाँदनी – Nepal Press
दोधरा चाँदनी

दोधरा चाँदनीमा यस्तो बन्दै छ सुख्खा बन्दरगाह, एकीकृत जाँच चौकीसहित गुरुयोजना तयार

काठमाडौं । कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण हुने भएको छ । सुख्खा बन्दरगाहको मास्टर प्लानबारे परियोजनाका इन्जिनियर कमल प्रसाद जोशीले ६.२ किलोमिटर बाटोपछि महाकालीको नयाँ पुल निर्माण हुने बताए । पुलबाट नजिकै बन्दरगाहको ४ वटा विकल्पहरु छन् । प्रकाश दाहाल नेतृत्वको प्राविधिक कमिटीले सामुदायिक जंगलमै बनाउन सिफारिस गरेको...