देउवा र प्रचण्ड – Nepal Press
देउवा र प्रचण्ड

देउवा र प्रचण्डलाई जसपाले भन्यो– तत्काल ओलीको विकल्प सोचेका छैनौं (भिडियाे)

आफ्नै नेतृत्वमा सरकार बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थालेको पहलको पहिलो गाँसमै ढुंगा परेको छ । नयाँ सत्ता समीकरणका लागि निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) नेपालले कांग्रेस नेतृत्वमा तत्काल सरकार बन्न सम्भव नरहेको स्पष्ट पारेको छ ।