तीन पद थप – Nepal Press
तीन पद थप

प्रहरीमा वरिष्ठ प्रहरी नायब निरीक्षक, सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थप

काठमाडौं । नेपाल प्रहरीमा तीन पद थप भएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थपेको हो । ‘प्रहरी ९ औं संशोधन नियमावली २०७८’ लाई मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेपछि उक्त पद थप भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना...