तामाकोसी – Nepal Press
तामाकोसी

तामाकोसी पाँचौं जलविद्युत आयोजनामा लगानी गर्न त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं। दोलखामा निर्माण हुने ९९. ८ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत आयोजनामा ऋण लगानीका लागि त्रिपक्षीय समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको उपस्थितीमा आइतबार नेपाल विद्युत प्राधिकरण, आयोजनाको प्रवद्र्धक तामाकोसी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोषबीच एमओयूमा हस्ताक्षर भएको हो । प्राधिकरणका कार्यकारी...