तल्ला तहका सम्मेलन – Nepal Press
तल्ला तहका सम्मेलन

माओवादीका तल्ला तहका सम्मेलनको कार्यतालिका हेरफेर

काठमाडौ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनबाहेक अन्य तहका सम्मेलनको तालिकामा हेरफेर गरेको छ । स्थायी कमिटीको मंगलबार बसेको बैठकले सदस्यता नवीकरण र सम्मेलनहरुको तालिकामा हेरफेर गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । महराका अनुसार पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थपिएको छ भने टोल सम्मेलनहरु कात्तिक २७...