ढुङ्गाको प्रेम – Nepal Press
ढुङ्गाको प्रेम

‘ढुङ्गाको प्रेम’ले बढाएको ऊर्जा

यो समीक्षा होइन । समालोचना पनि होइन । साथीले लेखेको पुस्तक पढेपछिको प्रतिक्रियात्मक अभिव्यक्ति मात्रै हो । पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरिराज बास्कोटालाई सुन्दर रचना सर्जक हुन् । पाँचथरका कुना कन्दरताका समाचार राष्ट्रिय मिडियामा ल्याउने बास्कोटा पाँचथरको साधुटारदेखि चिवाभन्ज्याङहुँदै तिम्बुङ पोखरीका पर्यटन खुराकलाई व्यापक बनाउने पत्रकार हुन् । नागरिक...