डिल्लीबहादुर बस्नेत – Nepal Press
डिल्लीबहादुर बस्नेत

उद्योगपति बस्नेतसहित १०१ सक्रिय सदस्यले त्यागे कांग्रेस

दाङ । दाङका उद्योगपति डिल्लीबहादुर बस्नेतसहित १०१ सक्रिय सदस्यले नेपाली कांग्रेस परित्याग गरेका छन् । उनीहरुले आज कांग्रेस क्षेत्री सभापतिलाई राजीनामा बुझाउँदै कांग्रेस त्यागेको घोषणा गरेका हुन् । कांग्रेसमा नातावाद र व्यक्तिवादी चरित्र हाबी भएका कारण पार्टी परित्याग गर्नुपरेको बस्नेतले बताए । बस्नेत नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य हुन् ।...