डा. सन्तोष पौडेल – Nepal Press
डा. सन्तोष पौडेल

अस्थिरताको दोषी : केपी ओली कि विद्यमान व्यवस्था ?

अहिलेको राजनैतिक समस्या आउनुमा व्यक्तिगत दोष कसको कति छ , त्यसमा जनमत विभाजित छ । सामाजिक सञ्जाल हेर्दै थाहा हुन्छ तटस्थ मत कम छ । वारी कि पारी जस्तो गरी दोषारोपण चलिरहेको छ ।