टुटल – Nepal Press
टुटल

टुटल र पठाओले सेवा थाल्दै

काठमाडौं । सार्वजनिक यातायात नखुले पनि राइड सेयरिङ कम्पनी पठाओ आज रातिबाट र टुटल भोलिबाट सञ्चालनमा आउने भएको छ । निजी सवारीसाधनमा सरकारले लगाएको जोरबिजोर प्रणाली अनुसार नै टुटल र पठाओलगायत राइड सेयरिङ कम्पनी सञ्चालन हुने भएका हुन् । टुटलका सीईओ शिक्षित भट्टले सरकारको नियम अनुसार भोलिबाट टुटल सञ्चालन...